उपल्लो तम्घास माध्यमिक विद्यालयलाई देशकाे उत्कृष्ट विद्यालय बनाउन हरेक प्रकारले प्रतिबद्ध छु । सम्पूर्ण अभिभावकहरुलाई विद्यालयकाे सर्वाङ्गीण विकासमा हातेमालाे गर्न अनुुुराेध गर्दछु ।