नया भर्ना सम्बन्धी सूचना।

Home Notices नया भर्ना सम्बन्धी सूचना।

नया भर्ना सम्बन्धी सूचना।

Date: September 18, 2020

भर्ना खुल्यो । भर्ना खुल्यो ।। भर्ना खुल्यो।।।
 
यस श्री उपल्लो तम्घास माध्यमिक विद्यालय, रेसुङ्गा नगरपालिका वडा नं. ९, उपल्लो तम्घास ,गुल्मीमा शै. स. २०७७ को लागि कक्षा प्ले ग्रुप देखि कक्षा ९ सम्म अंग्रेजि तथा नेपाली माध्यममा र कक्षा ९ मा प्राबिधिक धारतर्फ कृषी (वालि विज्ञान) विषयमा भर्ना खुल्यो। सिट सिमित भएकोले समयमै सम्पर्क गर्नुहोला ।
फर्म भर्ने समय : यहि असोज २ देखि ११ गते सम्म
प्रवेश परिक्षा : असोज १२ गते
हाम्रा बिशेषताहरु :
 
· नेपाली तथा अंग्रेजी माध्यममा दक्ष, अनुभवि तथा तालिमप्राप्त शिक्षक तथा प्रशिक्षक बाट अध्यापन गराईने ।
· ५० कम्प्युटर क्षमताको कम्प्युटर प्रयोगशाला, व्यवस्थित बिज्ञान प्रयोशाला, पुस्तकालय तथा प्रयाप्त खेलमैदान को व्यावस्था भएको
· प्राबिधिक धारतर्फको कृषि (बालि बिज्ञान) बिषय तर्फ फिल्ड वर्कका लागि आफ्नै फिल्ड तथा प्रयोगशाला भएको।
· बिशेष शिक्षातर्फ फरक क्षमता भएका विद्यार्थीका लागि व्यवस्थित छात्रावासको व्यावस्था ।
· बालबालिकाको बालमनोबिज्ञानमा आधारित रहेर बालमैत्री वातावरणमा शिक्षण गरिने ।
· ब्रेन गेन ईनिसियटिभ (बि जि आई ) का प्रशिक्षक तथा अमेरिक पिसकोर स्वंमसेवक द्वारा शिक्षण गराईने ।
· प्रविधिको प्रयोगमा जोड दिईने, स्मार्ट बोर्ड, प्रोजेक्टर सि.सि.टि.भि., ई-लाईब्रेरि आदिको व्यावस्था भएको।
· तत्काल बिधार्थी सिकाई सहजिकरण निर्देशिका, २०७७ बामोजिम शिक्षण प्रक्रिया अगाडि बढाईने ।
 
सम्पर्कका लागि : ०७९५२०२१९, ९८४७१०६०००, ९८५७०६४९२९
श्री उपल्लो तम्घास माध्यमिक बिद्यालय , रेसुङ्गा नगरपालिका -९, गुल्मी ।