Date: November 19, 2020
यस विद्यालयले आफ्नो ४६ औँ वार्षिक उत्सवको अवसरमा विद्यालयको वार्षिक मुखपत्र प्रकाशन गर्न लागेकोले लेख रचना उपलब्ध गरिदिनुहुनको लागि अनुरोध गरिन्छ।