निबन्ध प्रतियोगिता सम्बन्धमा।

Home Notices निबन्ध प्रतियोगिता सम्बन्धमा।

निबन्ध प्रतियोगिता सम्बन्धमा।

Date: September 10, 2020

राष्‍ट्रिय बाल दिवस २०७७ को अवसरमा सामजिक विकास मन्‍त्रालय, प्रदेश नं. ५ ले "बन्दाबन्दीमा सिकाईका सम्भावना र अवसरहरु" शीर्षकमा कक्षा १० का विद्यार्थीहरु बीच प्रदेश स्तरीय खुला निबन्ध प्रतियोगिता आयोजना गरेको हुनाले ईच्छुक विद्यार्थीहरुले संलग्‍न गरिएको सूचना अनुसार निबन्ध लेखी विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।