आन्तरिक सुधारात्मक परीक्षाको सूचना।

Home Notices आन्तरिक सुधारात्मक परीक्षाको सूचना।

आन्तरिक सुधारात्मक परीक्षाको सूचना।

Date: September 21, 2020

यस विद्यालयले भोलि मिति २०७७/०६/०६ गते देखि विद्यालयको आन्तरिक सुधारात्मक परीक्षा संचालन गर्ने भएकोले उक्त परीक्षामा सहभागि हुन समयमा तोकिएको स्थनमा पुगिदिनको लागि सम्पूर्ण विद्यार्थीहरुलाई सुचित गरिन्छ। परीक्षा बिहान ७:३० बाट सुरु हुनेछ। परीक्षाको तालिका यस प्रकार रहेको छः
 
2077/06/06- Nepali and Mathematics
2077/06/07- English and Science
2077/06/08- Computer and Social
                     For class 10 Aquaculture and Vegetable Production
2077/06/09- For class 10 Farm Management and Industrial Entomology