विद्यालयको मुखपत्रमा शुभकामना/सूचना/विज्ञापन उपलब्ध गराइदिनुहुनको लागि सूचना।

Home Notices विद्यालयको मुखपत्रमा शुभकामना/सूचना/विज्ञापन उपलब्ध गराइदिनुहुनको लागि सूचना।

विद्यालयको मुखपत्रमा शुभकामना/सूचना/विज्ञापन उपलब्ध गराइदिनुहुनको लागि सूचना।

Date: November 19, 2020

यस विद्यालयले आफ्नो ४६ औँ वार्षिक उत्सवको अवसरमा विद्यालयको वार्षिक मुखपत्र प्रकाशन गर्न लागेकोले सो वार्षिक मुखपत्रमा आफ्नो संस्था/फर्म तथा व्यवसायको तर्फबाट शुभकामना/सूचना/विज्ञापन उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ।