Date: April 17, 2023
श्री उपल्लो तम्घास माध्यमिक विद्यालय
रेसुङ्गा नगरपालिका –९, तम्घास गुल्मी
श्री उपल्लो तम्घास माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका वडा नं.९ तम्घास गुल्मीमा शैक्षिक सत्र २०८० का लागि कक्षा नर्सरी देखि कक्षा ९ सम्म भर्ना खुल्यो ।
कार्यक्रमहरुः
नयाँ विद्यार्थीका लागि फाराम वितरणः २०७९ चैत्र ३० गते देखि
प्रवेश परीक्षा (नयाँ विद्यार्थीका लागि ) २०८० बैशाख १० गते
भर्ना कार्यक्रमः २०७९ चैत्र ३० गतेदेखि
कक्षा सञ्चालन ः २०८० बैशाख ७ गते देखि
हाम्रा विशेषताहरुः
– शान्त वातावरणमा पठनपाठन हुने ।
– दक्ष, अनुभवी तथा तालिमप्राप्त शिक्षकद्धारा पठनपाठन
– कक्षा ९–१२ मा प्राविधिकि धारतर्फ कृषि (बाली विज्ञान) को पठनपाठन
– अत्याधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालको व्यवस्था
– विशेष शिक्षातर्फ बहिरा र बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई आवाशिय सुविधा सहित पठनपाठनको व्यवस्था
– टाढाका विद्यार्थीलाई आवातजावतका लागि स्कुल बसको व्यवस्था
– कक्षा प्ले गु्रप देखि कक्षा ९ सम्म अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था
थप जानकारीका लागिः
फोन नं. ०७९५२०२१९, ९८५७०७७२१९, ९८५७०७२३९२, ९८५७०६१७४२