Date: September 08, 2020
सामाजिक विकास डिभिजन कार्यालय, तानसेन, पाल्पाद्वारा बाल दिवसको अवसरमा आयोजना गरिएको खुला कविता प्रतियोगितामा सहभागी हुन इच्छुकले तलको सूचना अनुरुप "विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको साझा प्रतिवद्दता" शीर्षकमा कविता लेखि विद्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।