Date: September 09, 2020
नेपाल हृदयरोग निवारण प्रतिष्ठान, पुल्चोक, ललितपुरको सूचना अनुसार विश्व मुटु दिवसको उपलक्ष्यमा निम्न विषयहरुमा लेखन कार्यक्रम आयोजना गर्ने भएकोले कक्षा १० का विद्यार्थीहरुलाई सूचित गरिन्छ ।
निबन्धका विषयहरुः
१ःUse Heart Beat Heart Disease मन लगाउ, मुटु बचाउ
२ःUse Heart to Beat Rheumatic Heart Disease मन लगाउ,बाथ मुटु रोगबाट बचाउ
३ः Use Heart to Beat High Blood Pressure मन लगाउ,उच्च रक्तचापबाट बचाउ
४ःUse Heart to Beat Heart Attack मन लगाउ,हृदयघातबाट बचाउ
५ःUse Heart to Save Heart from Junk Food मन लगाउ,पत्रु खानाबाट बचाउ
थप जानकारिको लागि यसै सूचना संग संलग्न गरिइएको फाइलमा हेर्नु होला ।