Date: August 30, 2020
यस विद्यालयको शैक्षिक शत्र २०७७ को प्राविधिक धार तर्फ कृषि (बाली विज्ञान) विषयमा कक्षा ९ मा अध्ययन गर्न चाहनु हुने विद्यार्थीहरुले तल दिइएको लिङ्कमा गई फारम भर्नुहुन अनुरोध छ।
https://docs.google.com/forms/d/e/1FAIpQLScwQVJpVohaPr7pyj7h8Jbk3SowLjCRvlV3W8OLKPRnlZFmtQ/viewform